Logo

२०७९ जेठ ८ गते आइतवार

images

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

खबर सेन्टर

२३ बैशाख २०७९
  • 540
    SHARES
  • images
    images
    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो।

    images
    images
    images

    यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोलाको १३ सय ०५ रुपैयाँमा किनबेच भएको थियो।

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०७९ शुक्रवार - ११:३०:५७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार