Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


  • 4.0K
    Shares

    • images
    बढ्यो सुनको मूल्य,  कतिमा हुँदै छ कारोबार ?
    images

    काठमाडौँ । नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । जसअनुसार १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रकाशित मिति :बैशाख २२ २०७९ बिहिवार - ११:१६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij