२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij