Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.0K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    नेपाली बजारमा शुक्रवार सुनको भाउमा पुनः वृद्धि भएको छ ।

    बिहीवार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।

    महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :बैशाख १६ २०७९ शुक्रवार - १०:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij