Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विघटनविरुद्ध बहस गर्न गएका वकिलले ओली बिरुद्द इजलासै घन्किने गरि गाए यस्तो गीत 

विघटनविरुद्ध बहस गर्न गएका वकिलले ओली बिरुद्द इजलासै घन्किने गरि गाए यस्तो गीत 


  • 12.2K
    Shares

    विघटनविरुद्ध बहस गर्न गएका वकिलले ओली बिरुद्द इजलासै घन्किने गरि गाए यस्तो गीत 

    काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रिराज भट्टले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा गीत गाएका छन् ।

    सुनुवाइमा निवेदकतर्फका वरिष्ठ अधिवक्ता भट्टले संसद‍ विघटन गर्ने प्रधानमन्त्री ओली कदमको कटाक्ष गर्दै इजलासमै गीत गाएका हुन् । 

    प्रधानमन्त्रीको कदम असंवैधानिक कदम भएको बताएका उनले भाका हाले, "के म जनता होइन र, के मलाई देशको माया छैन र, के मलाई जनताको माया छैन् र ? के मलाई न्यायायको आश छैन र ? "

    अहिले निवेदकतर्फका भीमार्जुन आचार्य बहसमा छन् ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij