Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.3K
    Shares

    • images
    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघको अनुसार चाँदीको मुल्य भने परिवर्तन भएको छैन् । गत शुक्रबार १ हजार ३६० रुपैयाँ प्रतितोला कायम भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा खरिद विक्रि भइरहेको छ ।

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - ११:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij