Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, यस्ता छन् शिक्षादेखि सुरक्षासम्मका योजनाहरु ?(पूर्णपाठसहित)

बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, यस्ता छन् शिक्षादेखि सुरक्षासम्मका योजनाहरु ?(पूर्णपाठसहित)


  • 6.6K
    Shares

    बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, यस्ता छन् शिक्षादेखि सुरक्षासम्मका योजनाहरु ?(पूर्णपाठसहित)
    images

    काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् ।

    उनले सबै सरकारी कार्यालयमा सीसीटिभि जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिप्फ सञ्चालन गर्ने, सरकारी कार्यालयहरुका प्रभावकारी डेस्क स्थापना गर्ने बताएका छन् ।

    त्यस्तै शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् ।

    हेर्नुहोस घोषणापत्रको पुर्णपाठः

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - ११:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij