Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

कक्षा १२ को परीक्षाको समय परिवर्तनबारे बोर्डले जारी गर्यो यस्तो सूचना

कक्षा १२ को परीक्षाको समय परिवर्तनबारे बोर्डले जारी गर्यो यस्तो सूचना


  • 4.4K
    Shares

    कक्षा १२ को परीक्षाको समय परिवर्तनबारे बोर्डले जारी गर्यो यस्तो सूचना
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा सञ्चालनको समय परिवर्तन गरेको हो ।

    यस अघि सार्वजनिक गरेको परीक्षा समय अनुसार बिहान ११ वजेदेखि २ बजेसम्म हुने गरी सूचना प्रकाशित गरिएकोमा त्यसलाई परिवर्तन गरि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

    unnamed-37.jpg

    प्रकाशित मिति :बैशाख ११ २०७९ आइतवार - १०:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij