Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर खुलातर्फ भर्ना हुने उमेदवारको सूची प्रकाशित

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर खुलातर्फ भर्ना हुने उमेदवारको सूची प्रकाशित

  • 4.5K
    Shares

    चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर खुलातर्फ भर्ना हुने उमेदवारको सूची प्रकाशित

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुलातर्फ भर्ना हुने उमेदवारहरूको पूर्व भर्ना सूची प्रकाशित गरेको छ ।

    आयोगले बिहीबार सूचना गर्दै सूची प्रकाशित गरेको हो ।मनोनयनमा परेकाहरूले यही वैशाख १४ गतेभित्र भर्ना गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

    pg_third_preadmission_april21.pdf :To download file click here

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - १६:४४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij