Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

रियलमी सी-३५ स्मार्टफोन बजारमा, मूल्य कति?

रियलमी सी-३५ स्मार्टफोन बजारमा, मूल्य कति?


  • 3.7K
    Shares

    • images
    रियलमी सी-३५ स्मार्टफोन बजारमा, मूल्य कति?
    images

    रियलमीले नेपालमा सी शृंखलाअन्तर्गतको स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ। 

    कम्पनीका अनुसार ५० मेगापिक्सेल क्यामेरा, उत्कृष्ट डिजाइन, मेगा ब्याट्री लगायतका सुविधायुक्त स्मार्टफोन बजारमा ल्याएको हो।
     
    फोनमा यो वर्षकै सबैभन्दा स्टाइलिस एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाइन गरिेएको, रियलमी सी३५ ८.१ एमएम  राइट–एङ्गल बेजेलको साथ आएको कम्पनीले दाबी गरेको छ। जुन सी सिरिजमा सबैभन्दा पातलो फोन हो।

    यो डाइनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ। यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

    सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले टीयूभी स्मार्टफोन हाइ रिलायबिलिटी सर्टिफिकेसन र रियल क्वालिटी गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ।

    रियलमी सी ३५ दुई फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन। दुई स्टोरेज भेरियन्टको मूल्य २० हजार ४९९ रुपैयाँ (४जीबी र ६४ जीबी) र  २१ हजार ९९९ रुपैयाँ (चार जीबी र १२८ जीबी) रहेको छ। 

    यी स्मार्टफोनहरु नेपाली बजारमा यही वैशाख ८ देखि उपलब्ध भएको कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ८ २०७९ बिहिवार - १६:५५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij