Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.7K
    Shares

    • images
    सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    हिजो बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७९ बिहिवार - ११:२६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij