२०८२ भाद्र १० गते मंगलवार
नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। साताको पहिलो कारोबार दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।
यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघकाअनुसार तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij