Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 4.8K
    Shares

    • images
    बढ्यो  सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।

    आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन ९८ हजार ५  सय रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, आज चाँदीको मूल्य  पनि तोलामा १० रुपैयाँले बढेर १३४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
     

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - ११:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij