Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.6K
    Shares

    • images
    सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

     आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने  छ ।

    हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले बताएको छ ।

    facebook sharing button

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - ११:३४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij