Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.4K
    Shares

    • images
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । हिजो अर्थात आइतबार प्रतितोला ९९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९८ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मूल्य आज प्रतितोला ९८ हजार २०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार ३५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ३६० रुपैंया रहेको थियो । 

    आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १२:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij