२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिपसिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्धेश्यले अत्याधुनिकAIएल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितपंडाज्युले भन्नुभयो, “नयाँ–नयाँप्रविधी र नयाँँ–नयाँँफिचर भएको फोन लिनचाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजीइनोभेसन, सुप्रिमपर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउनकेन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरतादिँदै हामीले हाम्रो फ्ल्यागशिपशाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।”
वहाँले थपभन्नुभयो, “शाओमी १२ प्रो को ५० MP मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा Snapdragon™ जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ। यसमा डिस्प्लेमेटले A± रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राचरेसिस्टान्ट कर्निङ गोरिल्लाग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ताहुँदैन।”
सिनेम्याटिक शट एनि टाइम
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामापनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमानकुनै दृष्यहोस् 8K सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने 50 MP एवाइड एंगलमुख्यक्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले 50 MP को मुख्य वाइड एंगलक्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनिअत्यन्त राम्रो रेजोलुसनको लिन्छ। यसमाभएको सोनीको अल्ट्रा लार्ज IMX707 मेन सेन्सरले सबै तिरबाट उज्यालोतान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथझन राम्रो तस्बिर लिन सक्छ।
राम्रोसँग काम गर्ने हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक AI अल्गोरिदम पनि छ । यसमाभएको प्रो फोकसले गतिशील अथवा फोकस बाहिरको वस्तुहरु पनि ट्रेस गर्छ जसले गर्दा फोटो ब्लर आउने अथवाफोकस नहुने समस्याहुँदैन। साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरु भन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ। यसको साथै यसमा भएको वानक्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिजफ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन्।
फ्ल्यागशिपप्रोसेसिङ, अद्वित्तियपर्फर्मेन्स र पावर एफिसियन्सी
फ्ल्यागशिपफोनको अनुभवलिन फ्ल्यागशिपपर्फर्मेन्स चाहिन्छ। Xiaomi 12 Pro माअत्याधुनिक Qualcomm®Snapdragon™ मोबाइल प्लेटफर्म र Snapdragon®8 Gen 1 प्रोसेसर छ –जुन Qualcomm को सबैभन्दा लेटेस्ट मोबाइलप्लेटफर्म हो।
यसमा भएको 4nm को प्रोसेसरले GPU ग्राफिक रेन्डरिङ क्षमतालाई ३०% सम्म बढाउनुको साथै यो भन्दापहिलाको फोनको तुलनामा यसमा २५% बढी ब्याट्रि टिक्छ। साथै यसमा UFS#=! स्टोरेज भएकोले एपलोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ। यसमाट,6,400 Mbps LPDDR5 RAM रहेको छ जसले उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ।
सुपर लार्ज भेपर च्याम्बर र ग्राफाइटको थुप्रै लेयर भएको हाइपर्फमिङ कुलिङ सिस्टमले फोन फोन तातिने समस्या धेरै हुँदैन ।
असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स
यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्न र पछिको लागि हेर्न पनिमजा आउँछ।ट्रुकलर सपोर्ट गर्ने र DisplayMate® ले A± रेटिङ गरेको AMOLED डट डिस्प्ले भएको हुँदायसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ।साथै यसमा स्क्र्याच रेसिस्टान्ट कर्निङ गोरिल्लाग्लास भिक्टस (Corning®Gorilla®Glass Victus®,)राखिएको हुँदा स्क्रिन कोरिने चिन्ताहुँदैन । यसले HDR10± सपोर्ट गर्नुका साथै यो SGSआइ केयर डिस्प्ले सर्टिफाइड भएको हुँदा प्रयोगकर्ताको आँखामा समस्या आउने सम्भावना कम हुन्छ। यसको स्मुदभ्युइङ, स्क्रोलिङ, स्वाइपिङ र स्लाइडिङले फ्ल्यागशिप डिस्प्लेलाई रिडिफाइन गरेको छ।
प्रो–ग्रेड अडियो बिनासिनेम्याटिक एक्स्पिरियन्स लिनै सकिँदैन । त्यसैले यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ। भन्नुको मतलब यो फोनको साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । २ वटा ट्विटर र २ वटा वुफर सहितको यसको क्वाड स्पिकर्जले साउन्डको हरेक रेन्ज समात्न सक्छ र क्लियर डिटेल दिन्छ।
प्रयोगकर्तालाई अझै राम्रो अनुभवप्रदानगर्न यसमाMIUI १३ छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिजभएको थियो। MIUI १३ ले फोनमा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइफलामो बनाउने काम गर्छ। साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँँ फिचरहरु पनि छन् ।
नेक्स्ट लेभलचार्जिङ स्पिड
शाओमी १२ प्रोको नेक्स्ट लेभलचार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिनप्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदानगर्न सक्छ। यसको १२० वाटको हाइपर चार्ज फिचरले यति चाँडो फोन चार्ज गर्छ कि पत्याउनगार्हो हुन्छ। यसको ४६००MAH को ब्याट्रि बुस्ट् मोडमा जम्मा १८ मिनेटमै फुलचार्ज हुन्छ। त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन।
यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधापनि छ। यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ।
आइकोनिक डिजाइनमा फ्ल्यागशिपफोन
यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनिभन्न मिल्छ। यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले फोनको स्पेस पनिमजासँग सेभ गरेको छ। यसको ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड 3D कर्भले झनै आकर्षक देखाएको छ।
यो १२जिबी+२५६ जिबिको स्टोरेजमानीलो र बैजनी रङमाशाओमीको आधिकारिक स्टोरहरुमाउपलब्ध छ र यसको मुल्य रु.१,१४,९९९ रहेको छ।
विवरण
Xiaomi 12 Pro |
Details |
Display |
120Hz 6.73” AMOLED Dot Display DisplayMate A+ Samsung E5 material Aspect ratio: 20:9 WQHD+, 3200 x 1440 TrueColor HBM 1,000 nits (typ) 1,500 nits peak brightness (typ) Contrast ratio: 8,000,000:1 (typ) 16,000 level brightness adjustment Dynamic 120Hz LTPO Micro Lens AdaptiveSync Pro Up to 480Hz touch sampling rate Dolby Vision, HDR 10+ support 360° ambient light sensor SGS Eye Care Display Certification X-axis linear vibration motor |
Rear Camera |
• 50MP wide angle camera - IMX707, f/1.9 - 1/1.28” 7P lens - 2.44 μm 4-in-1 Super Pixel - 8K recording - 4K HDR 10+ recording - Ultra Night Video, One-click AI cinema - Xiaomi ProFocus (Motion tracking focus/ Motion Capture/Eye tracking focus) - Ultra Night Photo, Portrait Night mode • 50MP ultra-wide angle camera - 115° FOV, f/2.2 • 50MP telephoto camera - 48mm equivalent focal length, f/1.9 • Night mode (wide/ultra-wide/telephoto) • 50MP mode (wide/ultra-wide/telephoto) |
Front Camera |
32MP in-display selfie camera f/2.45, 1.4μm 4-in-1 Super Pixel HDR 10+ recording Selfie Night mode, AI portrait video |
Dimensions3 & Weight3 |
163.60mm x 74.60mm x 8.16mm 205g |
Processor |
Snapdragon® 8 Gen 1 4nm power-efficient manufacturing process ARM-V9: 1x ARM Cortex-X2 @ 3.0GHz 3x ARM Cortex-A710 @ 2.5GHz 4x ARM Cortex-A510 @ 1.8GHz Qualcomm® Adreno™ LiquidCool Technology MIUI 13 with Android 12 |
RAM+ROM |
LPDDR5 RAM UFS 3.1 storage |
Audio |
Quad speakers SOUND BY Harman Kardon Dolby Atmos® |
Charging |
4,600mAh battery (typ) 120W wired Xiaomi HyperCharge 50W wireless turbo charging 10W reverse wireless charging Xiaomi AdaptiveCharge |
Connectivity |
Type-C Dual SIM, dual 5G standby⁵ Supports NFC⁶ Bluetooth 5.2 5G Wi-Fi 6/ Wi-Fi 6E⁷ |
Available Colors |
Purple, and Blue |
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij