Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

७ दिनभित्र शिक्षक दरबन्दीकाे तहगत विवरण पठाउन केन्द्रले गर्यो यस्तो निर्देशन

७ दिनभित्र शिक्षक दरबन्दीकाे तहगत विवरण पठाउन केन्द्रले गर्यो यस्तो निर्देशन


  • 7.8K
    Shares

    • images
    ७ दिनभित्र शिक्षक दरबन्दीकाे तहगत विवरण पठाउन केन्द्रले गर्यो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त दरबन्दीको विवरण पठाउन अनुराेध गरेको छ । 

    शाखाले आइतबार पत्र पठाउँदै सात दिनभित्र शिक्षक सेवा आयाेगकाे विज्ञापनका लागि पठाइएकाे शिक्षक पदहरूकाे स्थानीय तहगत विवरण पठाउन अनुराेध गरेकाे हाे । 

    प्रत्येक जिल्लाबाट पठाएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि आयोगमा पठाइसकिएको र सोही आधारमा आयोगले विज्ञापन गरेको हुँदा उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले विवरण तत्काल पठाउन आज एक सूचना जारी गरी निर्देशन दिएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १५:४०:३२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij