Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

  • 10.0K
    Shares

    • images
    निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा वीएसी फेरष्ट्री विषयमा निःशुल्क अध्ययन गर्न पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको छ ।

    बिहीबार सूचना जारी गर्दै मन्त्रालयले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पसमा २०७८/७९ सालको लागि स्नातक तहको वीएसी फेरष्ट्री  निःशुल्क अध्ययन गर्न पाउने विद्यार्थीहरूको नाम प्रकाशित गरेको हो ।  

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १६:१३:१५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij