Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

पल शाह प्रकरण: धरौटीमा छाड्नुपर्ने मागसहित पल शाह उच्च अदालत जाने

पल शाह प्रकरण: धरौटीमा छाड्नुपर्ने मागसहित पल शाह उच्च अदालत जाने


  • 4.5K
    Shares

    पल शाह प्रकरण: धरौटीमा छाड्नुपर्ने मागसहित पल शाह उच्च अदालत जाने
    images

    बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् । तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । 

    पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् । पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् । 

    पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १४:५७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij