Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं उपत्यकामा २४६ संक्रमित थपिए 

काठमाडौं उपत्यकामा २४६ संक्रमित थपिए 


  • 6.5K
    Shares

    काठमाडौं उपत्यकामा २४६ संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा १८९, ललितपुरमा ३८  र भक्तपुरमा १९ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

    आज काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९०  र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij