Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?


  • 3.7K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?
    images

    काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ। छापावाल सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन (सोमवार) यस्तो सुन प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।  

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - ११:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij