Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आन्तरिक राजश्व कार्यालयमा छड्के, कम्प्युटर अपरेटर घुस लिँदालिँदै पक्राउ

आन्तरिक राजश्व कार्यालयमा छड्के, कम्प्युटर अपरेटर घुस लिँदालिँदै पक्राउ


  • 7.0K
    Shares

    आन्तरिक राजश्व कार्यालयमा छड्के,  कम्प्युटर अपरेटर घुस लिँदालिँदै पक्राउ
    images

    काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

    शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

    मंगलवार दिउँसो आर्थिक लेनदेन भइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । साथै उनीहरुबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १५:५५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij