Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने


  • 5.9K
    Shares

    • images
    बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने
    images

    बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचंद एण्ड कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले विभिन्न ५ चरणमा उपहार पाउनेछन् ।

    पहिलो चरण अन्तर्गत ग्राहकले यो अफरको विज्ञापन आफ्नो फेसबुक पेजमा शेयर गरी १ हजार रुपैयाँ जित्न सक्नेछन् भने दोस्रो चरणमा शोरुममा बजाज बाइक हेरेर एसएमएस मार्फत नगद ५० हजार रुपैयाँसम्म जित्न सकिनेछ ।

    तेस्रो चरणमा मोटरसाइकल खरिद गर्दा प्राप्त हुने युनिक कोडमार्फत १ लाख रुपैयाँसम्म पाउन सकिने कम्पनीले जनाएको छ । त्यसैगरी चौथो चरणमा आफ्नो नजिकको साथीभाईलाई बजाज बाइक खरिद गर्न रेफर गरेबापत ३ वटा निशुल्क सर्भिसिङ र अन्तिम चरणमा बम्परमा १० लाख रुपैयाँ जित्न सकिनेछ ।
     

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १६:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij