२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् ।
योसहित नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij