Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु

बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु


  • 7.6K
    Shares

    बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु
    images

    कालीकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ ।नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मृत्यु भएको हो । विष सेवन गरेर बटाला पनि गम्भीरावस्थामा रहेको प्रहरीले जनाएको छ ।

    घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय छोरा गणेश र ७ वर्षीय छोरा मनबहादुरको मृत्यु भएको तथा अर्का ४ वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १२:१४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij