२०८२ भाद्र १२ गते बिहिवार
खानका पारखीलाई र उच्च गुणस्तरको खाना खाएर स्वास्थलाई चुस्त दुरुस्त राख्न चाहने हरुका लागि सुबिधा सम्पन्न बर्गर हाउस जडीबुटीमा संचालनमा आउने भएको छ ।
औपचारिक रुपमा माघ १ गते बाट संचालनमा आउने उक्त बर्गर हबको औपचारिक उद्घाटन भब्य समारोहका बीच हुदैछ । सरल मुल्यमा गुणस्तरीय खान्कीको प्रबन्ध गरिएको संचालक रक्तिम किरण श्रेष्ठले बताए।
माघ १,२,३ गते भब्य समारोह सहित उद्घाटन सत्र मनाउने र ग्राहक र उपभोक्ता बीच घुलमिल हुने कार्यक्रम रहेको बर्गर हबले जनाएको छ । पारिवारिक बातावरणमा स्वाद अनुसारको भोजन गर्न सकिने ब्यबस्था समेत मिलाइएको छ । सरल रेटमा स्वस्थकर खान्की पाईने उक्त बर्गर हाउसमा बर्गरका थरि थरिका परिकार पाइन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij