२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij