Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खल्तीको क्यूआर अफर, भुक्तानी गर्ने र पाउने दुवैलाई स्कुटर र स्मार्टफोन जित्ने अवसर

खल्तीको क्यूआर अफर, भुक्तानी गर्ने र पाउने दुवैलाई स्कुटर र स्मार्टफोन जित्ने अवसर


  • 4.2K
    Shares

    खल्तीको क्यूआर अफर, भुक्तानी गर्ने र पाउने दुवैलाई स्कुटर र स्मार्टफोन जित्ने अवसर

    खल्ती डिजिटल वालेटले फोनपे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क स्कुटर, वनप्लस नर्ड स्मार्टफोन तथा रु. पाँच हजार जित्न सकिने अफर ल्याएको छ ।

    यस अफरमा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्तामात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुने कम्पनीले जनाएको छ ।

    यस अभियानमा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्नेछन् ।

    त्यसैगरी हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वनप्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६ देखि वैशाख १०, २०७९ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १४:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij