२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
आज काठमाडौंमा २ हजार २४१ ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij