Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बाघको छालासहित एक पक्राउ

बाघको छालासहित एक पक्राउ


  • 6.9K
    Shares

    • images
    बाघको छालासहित एक पक्राउ
    images

    काठमाडौं । काठमाडौंबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको भन्ने सूचना पाएको थियो । 

    सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए । 

    उनको कोठाबाट ६ फिट २ इन्च लम्बाइ र १ फिट २ चौडाइ भएको छाला बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा पठाउने तयारी गरेको छ । 

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij