Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

आफ्नै बिद्यार्थीलाई यौन प्रस्ताब राखे पछि प्राध्यापकलाई प्रहरीले लगायो हत्कडी, यस्तो छ नालीबेली 

आफ्नै बिद्यार्थीलाई यौन प्रस्ताब राखे पछि प्राध्यापकलाई प्रहरीले लगायो हत्कडी, यस्तो छ नालीबेली 


  • 14.5K
    Shares

    • images
    आफ्नै बिद्यार्थीलाई यौन प्रस्ताब राखे पछि प्राध्यापकलाई प्रहरीले लगायो हत्कडी, यस्तो छ नालीबेली 
    images

    काठमाडौँ ।  रत्न राज्य (आरआर) क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्य यौन दुराचार आरोपमा पक्राउ परेका छन् । काठमाण्डुको प्रदर्शनी मार्गमा रहेको कलेज परिसर बाटै उनी प्रहरीको नियन्त्रणमा परेका हुन् । 

    ४५ वर्षीय आचार्यमाथि आफ्नै क्याम्पसमा अध्ययरत एक छात्रामाथि सामाजिक सञ्जालमार्फत यौन दुर्ब्यबहार गरेको आरोप लागेको छ ।  महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंहले आचार्यलाई पक्राउ गरिएको स्वीकार गरे ।

    ‘आरआर क्याम्सकै एक छात्राले यौन दुव्र्यवहारमा परें भनेर उजुरी दिएपछि पक्राउ गरेका हौं’, सिंहले भने, ‘घटना के हो भन्नेबारे अनुसन्धानपछि थाहा होला ।’ यस अघि पनि उनी माथि यस्तै आरोप लागेको बुझिएको छ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १३:२५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij