Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

युट्युबमा तथानाम गालीगलौज गर्ने वाइबाविरूद्ध रेखा थापाले दिइन् निवेदन

युट्युबमा तथानाम गालीगलौज गर्ने वाइबाविरूद्ध रेखा थापाले दिइन् निवेदन


  • 3.9K
    Shares

    युट्युबमा तथानाम गालीगलौज गर्ने वाइबाविरूद्ध रेखा थापाले दिइन् निवेदन
    images

    युट्युबरमा आफूलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् ।

    अभिनेत्री थापाले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए ।

    अभिनेत्री थापाले युट्युबमा तथानाम गालीगलाैज गर्ने शर्मिला वाइबाविरूद्ध निवेदन दिएको बताइएको छ । पल शाह प्रकरणबारे मुख खोलेका रेखा थापालाई  पूर्वपति  छविराज ओझाले चर्चित बनाएको र अरुको पैसामा बिक्ने भन्दै सामाजिक भन्न रूचाउने वाइबाले गालीगलौज गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १६:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij