Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पूर्वाञ्चल विश्वविद्यालयको इञ्जिनियरीङ्ग र आइटीमा मौका परीक्षाका लागि आवेदन फाराम खुला

पूर्वाञ्चल विश्वविद्यालयको इञ्जिनियरीङ्ग र आइटीमा मौका परीक्षाका लागि आवेदन फाराम खुला


  • 4.4K
    Shares

    • images
    पूर्वाञ्चल विश्वविद्यालयको इञ्जिनियरीङ्ग र आइटीमा मौका परीक्षाका लागि आवेदन फाराम खुला

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यालयले इञ्जिनियरीङ्ग र विज्ञान तथा प्राविधि संकाय अन्तर्गत विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षामा सहभागि हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।

    इञ्जिनियरीङ्ग र विज्ञान तथा प्राविधि संकाय अन्तर्गत आठौं सेमेस्टरका नियमित परीक्षामा सहभागि भई (२०१६ समुहका विद्यार्थीहरुका लागि मात्र) अनुत्तिर्ण भएका विद्यार्थीहरुका लागि मौका परीक्षा सञ्चालन गरीने भएकाले परीक्षा आवेदन फाराम माग गरेको हो ।

    परीक्षामा सहभागि हने विद्यार्थीहरुले फागुन ३० गते सम्म आवेदन भराई चैत्र २ गते सम्म बैंक भौचर बुझाएर विश्वविद्यालयको परीक्षा व्यावस्थापन कार्यलयमा उपलब्ध गराउन सूचित गरेको छ ।

    unnamed-713x1024.jpg

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १०:२६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij