Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पल शाहले भने म आफैं प्रहरीको आउँछु

पल शाहले भने म आफैं प्रहरीको आउँछु


  • 4.9K
    Shares

    पल शाहले भने म आफैं प्रहरीको आउँछु
    images

    काठमाडौं । अभिनेता पल शाह अहिले चर्चा र विवादको शिखरमा छन्। नाबालिग गायिकाले पलविरुद्ध जबरजस्तीकरणीको जाहेरी दिएपछि उनी विवादमा आएका छन्। तनहुँ प्रहरीले पललाई पक्राउ गर्न खोजिरहेको छ। तर उनी अहिलेसम्म फरार रहेका छन्।

    अभिनेता पललाई पक्राउ गर्न ५ प्रहरी टोली परितालन गरिएको बताइएको छ। उसो त पलले केही दिनअघि एक अडियो सार्वजनिक गर्दै आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए। हालै पनि मिडियासँग फोनमा कुरा गर्दै उनले आफू निर्दोष रहेको बताएका छन्। उनले नेपालको कानुन नै गाह्रो रहेको जानकारी दिएका छन्।

    paulfff.jpg

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - ११:२६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij