Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु


  • 5.8K
    Shares

    चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु
    images

    चितवन । चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरूष रहेका छन् ।

    उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि पुस १९ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । 

    यससँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ३ पुगेको छ ।  

     

     

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १४:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij