Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर

ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर


  • 6.3K
    Shares

    ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर

    काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ ।

    ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको  थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २० रुपैयाँ आम्दानी गर्न सक्नेछन् ।

    यस्तै, ईसेवामा न्यूनतम १०० रुपैयाँ रकम लोड गर्दा पाँच रुपैयाँ र कारोबार गर्दा १० सहित ३५ रुपैयाँ आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

    रिवार्ड प्राप्त गर्नका लागि रिफर लिंक आएको सात दिनभित्र सोही लिंक क्लिक गरी आग्रह – रिफर स्वीकार गर्नुपर्ने जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १६:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij