२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा भेटिएका ३ सय ६२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ९४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij