Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

साउदीले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, यस्तो छ तलब तथा सेवासुविधा !

साउदीले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, यस्तो छ तलब तथा सेवासुविधा !


  • 6.0K
    Shares

    साउदीले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, यस्तो छ तलब तथा सेवासुविधा !
    images

    साउदीको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको एक कम्पनीले  १०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ३१ हजार बढि पाउनेछ । इच्छुक कामदारले मियोन इन्टरनेशनल प्रालिको कार्यालय सुभिधानगर काठमाडौंमा फागुन गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :माघ २३ २०७८ आइतवार - १५:४१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij