२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
आज काठमाडौंमा २ हजार ४०६ ललितपुरमा ३०१ र भक्तपुरमा १३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij