Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 4.4K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलाको कति ?

    आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० ले घटेको हो ।  हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार २५० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १२:२०:१६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij