Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

वामदेव गौमत दिगो विकास समितिमा मनोनीत

वामदेव गौमत दिगो विकास समितिमा मनोनीत


  • 6.8K
    Shares

    वामदेव गौमत दिगो विकास समितिमा मनोनीत
    images

    काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दीगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ ।

    राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।

    बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

    प्रकाशित मिति :पौष २३ २०७७ बिहिवार - १६:५२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij