Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


  • 4.0K
    Shares

    सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको पहिलो दिन आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, आइतबार बजारमा चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो। 

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :माघ ९ २०७८ आइतवार - ११:१३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij