२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij