Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.1K
    Shares

    • images
    बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

    मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २८५ पुगेको छ ।

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - ११:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij