Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

काठमाडौँको पशुपतिनाथ मन्दिर अनिश्चित कालका लागि बन्द

काठमाडौँको पशुपतिनाथ मन्दिर अनिश्चित कालका लागि बन्द


  • 9.9K
    Shares

    काठमाडौँको पशुपतिनाथ मन्दिर अनिश्चित कालका लागि बन्द
    images

    काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाइएको छ। आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने प्रसाशनको आदेश अनुसार पशुपतिमा भक्तजनको प्रवेशमा रोक लगाइएको हो।

    पशुपति क्षेत्र विकास कोषलेसमेत सूचना जारी गर्दै बुधबारदेखि पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जनाएको छ। अर्को निर्णय नहुन्जेल अव नित्य पूजामात्रै हुनेछ। 

    1.png

    प्रकाशित मिति :माघ ५ २०७८ बुधवार - १०:३३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij