२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । यस्तै काठमाडौं उपत्यकामा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
२४ घण्टामा संक्रमित हुनेमा ७२ महिला र १६१ जना पुरुष रहेका छन् । काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij