Logo

२०७८ माघ १५ गते शनिवार

images

एनआईसी एशिया बैंक भारी संख्यामा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

एनआईसी एशिया बैंक भारी संख्यामा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

खबर सेन्टर

२९ पौष २०७८
  • 708
    SHARES
  • images
    images
    एनआईसी एशिया बैंक भारी संख्यामा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
    images
    images

    एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट भारी संख्यामा कर्मचारी माग गरेको हो । एक सुचना जारी गर्दै बैंकले सातै प्रदेशबाट ५ पदमा कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ ।

    images
    images
    images

    बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर, सर्भिस म्यानेजर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पद पुर्तिका लागि कर्मचारी माग गरेको हो ।

    उक्त पदहरुका लागि न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

    images
    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:२१:४२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार