Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नालामा डुबेर बालकको मृत्यु

नालामा डुबेर बालकको मृत्यु


  • 9.1K
    Shares

    • images
    नालामा डुबेर बालकको मृत्यु
    images

    सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

    सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर-१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १०:१८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij