Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए  २३२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए  २३२ कोरोना संक्रमित


  • 6.9K
    Shares

    काठमाडौं उपत्यकामा थपिए  २३२ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    आज काठमाडौंमा २ हजार ४७० ललितपुरमा ३२२  र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १६:४०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij