Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अध्ययन गर्न अमेरिका गएकी श्रृंखला ४ महिना नबित्दै किन फर्किइन् नेपाल, यस्तो छ कारण

अध्ययन गर्न अमेरिका गएकी श्रृंखला ४ महिना नबित्दै किन फर्किइन् नेपाल, यस्तो छ कारण


  • 7.4K
    Shares

    अध्ययन गर्न अमेरिका गएकी श्रृंखला ४ महिना नबित्दै किन फर्किइन् नेपाल, यस्तो छ कारण
    images

    पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् । अ‍ेमरिका गएको ४ महिनामै उनी नेपाल फर्किएकी हुन् । कलेजमा क्रिसमसको छुट्टी भएपनि उनी नेपाल आएकी हुन् ।

    हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचन गएकी उनले कलेज बिदा भएकाले हजुरबुबाको पुस्तक​ सार्वजनिक हुँदा आफु उपस्थित हुन पाएको उनले बताइन् ।पुस्तक विमोचन कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् ।

    ‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’ उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’

    हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको समेत उनले बताइन् ।अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी थिइन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १४:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij